• होमपेज
  • लोक दोहोरी
  • गायिका शिवा केसी को आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)

गायिका शिवा केसी को आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)

  • शुक्रबार, साउन ९, २०७७
गायिका शिवा केसी को आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन ।

बजारमा आएको “ढुंगे छपनि “बोल को गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ । दुर्गा पौडेल को छायाँकन ,चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसी को अभिनय देख्न सकिन्छ।

गीतका हरेक शब्द मा हाम्रो ठेट नेपालि शब्द लाइ जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ । जापानको पेन्टा स्टुडियो मा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुराली को संगीत संयोजन रहेको छ। लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानल बाट बजार मा आएको उक्त गीत ले कति दर्सक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ। गीतले पूर्ण सफलता पाउँन सकोस् हाम्रो तर्फबाट शुभकामना सहित यो भिडियो तपाईंहरुका लागी ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि