• होमपेज
  • मनोरञ्जन
  • लोक गीत ”धान खायो किरैले” को भिडियो सहित

लोक गीत ”धान खायो किरैले” को भिडियो सहित

  • शुक्रबार, भदौ १९, २०७७
लोक गीत ”धान खायो किरैले” को भिडियो सहित

गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली मौलिक लोक दोहोरी गीत संगीतको जर्गेना गर्ने उदेश्यले गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको मौलिक लोक गीत धान खायो किरैले को भिडियो बजारमा आएको छ ।

पछिल्लो समयमा लोकदोहोरी भाकामा मौलिक लाइभ दोहोरी खेल्ने क्रम बढ्दो मात्रामा रहेको छ  । हरेक बर्ग र समुदायको ढुकढुकी बन्न सफल हुने मौलिक लोक संगीतले मन भित्रको पिडा र मर्मलाई समेटने गर्दछ । रामु विरहीको गीतमा भाका सिर्जना रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि