• होमपेज
  • मनोरञ्जन
  • तीज गीत “माइती गाउँ…..” बजारमा

तीज गीत “माइती गाउँ…..” बजारमा

  • आइतवार, साउन २५, २०७७
तीज गीत “माइती गाउँ…..” बजारमा

निकै बर्ष यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका शान्ति रिजाल फेरी आफ्नो नयाँ सांगीतिक कोसेलीको साथमा बजारमा आएकी छिन् ।

उनि यस पटक भने नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ साल लक्षित गीतको साथमा बजारमा आएकी हुन् । त्यसो त शान्तिको हरेक बर्ष तीज गीतको प्रस्तुति आउने गर्दछ ।  यस बर्ष बजारमा आएको उनको तीज गीत “माइती गाउँ…..” बोलको रहेको छ । नेपाली तीज गीतहरुमा पछिल्लो समय बिकृति र विसंगति बढी मात्रामा आइरहंदा उनले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ चिन्ता ब्यक्त गर्दै यस गीतलाई बजारमा ल्याएकी हुन् ।

वास्तब मा नै तीज गीतहरुमा नारीहरुको बर्ष भरिको थकाई र पिंडा बिसाउने रस हुन पर्ने हो । तर पछिल्लो पटक आएको गीतहरु मात्र युवा बर्ग लक्षित गर्दै ब्यवासहिकता केन्द्रित छन् । प्रस्तुत गीतमा शान्ति रिजाल पौडेलको एकल स्वर सुन्न सकिन्छ भने लय तथा शब्द सिर्जना गोपाल नेपाल जी.एम को रहेको छ । यस गीतको म्युजिक भिडियोमा तारा कार्की, कोपिला रसाइली र सुजना रिजालको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन स्मृति तिमल्सिना “गुरुआमा” ले गरेकी हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन प्रकाश धमलाले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि