• होमपेज
  • म्यूजिक भिडियो
  • आशुसेन , मोहन र सौरभको ‘सानी सानी’ सार्वजनिक [ भिडियो सहित ]

आशुसेन , मोहन र सौरभको ‘सानी सानी’ सार्वजनिक [ भिडियो सहित ]

  • आइतवार, साउन २५, २०७७
आशुसेन , मोहन र सौरभको  ‘सानी सानी’ सार्वजनिक [ भिडियो सहित ]

गायक मोहन खतिवडाको नयाँ गीत ‘सानी सानी’ सार्वजनिक भएको छ। आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय एबम बेजोड नृत्य रहेको छ ।

पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल यु ट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई सार्वजनिक भए संगै स्रोता एबम दर्शकबाट  धेरै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार