• होमपेज
  • मनोरञ्जन
  • गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित

गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित

  • सोमवार, साउन ५, २०७७
गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले”  भिडियो सहित

गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला लोकदोहोरी गायिका पार्वती बुढाथोकीले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । “पाखो बारी अर्मले” नाममा बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ ।

संजय श्रीपालको शब्द तथा लय सिर्जना मा तयार परिएको गीतमा नारीको बास्तविक भोगाइहरु समेटिएको छ । तिज गीत संगीतमा मौलिकता हराइरहेको अवस्थामा “पाखो बारी अर्मले” गीतमा नेपाली समाजको बास्तविक चित्रण गरिएको छ । विरेन्द्र भटटको छायाँकन । अनिल रानाको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सलिना नेपाली र साथीहरुको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा