एन आई सी एशिया बैंकको थप २ नयाँ शाखा
एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी, सिन्धुली र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक […]