• होमपेज
  • समाचार
  • सेञ्चुरीबाट पनि सी–आस्बा

सेञ्चुरीबाट पनि सी–आस्बा

  • मङ्लबार, फाल्गुन १५, २०७४
सेञ्चुरीबाट पनि सी–आस्बा

सेञ्चुरी कमर्सियल बैंक (Century Commercial Bank Ltd) ले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ ।

आईपीओ, एफपीओ र हदप्रद शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्बामार्फत् हुने भएकाले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

 

सेञ्चुरी बैंकको शाखा कार्यलय तथा केन्द्रीय कार्यालयमा सम्पर्क गरी बैंक खाता एवम् डिम्याट खाता अध्यावधिक गरी सीआरएन रजिष्ट्रेशन नम्बर लिन सकिने बैंकले जनाएको छ

Facebook Comments

सम्बन्धित समाचार