• होमपेज
  • समाचार
  • महालक्ष्मी विकास बैंकद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान

महालक्ष्मी विकास बैंकद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान

  • मङ्लबार, फाल्गुन १५, २०७४
महालक्ष्मी विकास बैंकद्धारा छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान

 

महालक्ष्मी विकास बैंक लि. को मनहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले फागुन १४ गते राष्ट्रिय उच्च माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृद्धी स्वरुप १५ हजार रुपैयाँ प्रदानगरेको हो ।

सोमबार एक कार्यक्रममा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम वानिया, विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, मनहरी गा. पा वडा नं. ७ का वडा अध्यक्ष ठाकुर राम तितुङ्ग, मनहरी गाउँपालिका वडा नं. ७ का सदस्य, शेखर वर्तौलाको समेत उपस्थित रहेको थियो ।

त्यसैगरि बैंकको नारायणगढ शहिदचोक शाखाले मिति फागुन १२ गते देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिकतथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा