सिभिल बैंकको नयाँ एप्स सार्वजनिक
सिभिल बैंक लिमिटेडले नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ । बैंकले बुधबार आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने भन्दै सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन ल्याएको हो । यस सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्समार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण, ल्यान्डलाइन, एडीयसयल साथै डिसहोमको बील भुक्तानी […]