जनता बैंकको दुई शाखा विस्तार
जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा थप दुई शाखा र पाँच शाखारहित बैकिङ्गबाट कारोबार सुरु गरेको छ । बैंकले बाराको सिमरौनगढ शाखाबाट चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट चैत्र ५ गते देखि शाखा संचालनमा ल्याएको छ । त्यस्तै, कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले […]