• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकद्वारा स्वास्थ्य शिविर सञ्चालन

जनता बैंकद्वारा स्वास्थ्य शिविर सञ्चालन

  • बिहिबार, जेष्ठ ३, २०७५
जनता बैंकद्वारा स्वास्थ्य शिविर सञ्चालन

जनता बैंक नेपालले लमजुङको दोर्दी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक, कान, घाँटी र सामान्य चिकित्सा सम्बन्धी स्वास्थ्य परीक्षण गराएका थिए ।

सोमध्ये ३० जना बिरामीको शिविरस्थलमै मोतिबिन्दूको अपरेशन गरिएको थियो । २९ जना महिलालाई पाठेघर सम्बन्धी अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । भने ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण बिरामीलाई आवश्यक औषधि वितरण गरिएको थियो ।

आँखाको अपरेशन गरेका बिरामीको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै बिरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि