• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकद्धारा मन्दिरलाई सिसि क्यामेरा हस्तान्तरण

सन्राइज बैंकद्धारा मन्दिरलाई सिसि क्यामेरा हस्तान्तरण

  • आइतवार, जेष्ठ ६, २०७५
सन्राइज बैंकद्धारा मन्दिरलाई सिसि क्यामेरा हस्तान्तरण

सन्राइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत बनेपा, नाला स्थित करुणामय् मन्दिरलाई सिसि क्यामेरा र यू.पि.एस. हस्तान्तरण गरेको छ ।

उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि