• होमपेज
  • समाचार
  • गभर्नरको नाम बेच्दै ज्ञानेन्द्र ढुंगाना

गभर्नरको नाम बेच्दै ज्ञानेन्द्र ढुंगाना

  • सोमवार, जेष्ठ ७, २०७५
गभर्नरको नाम बेच्दै ज्ञानेन्द्र ढुंगाना

नेपाली बैंकिङ इतिहासमै एउटा परम्पराको थालनी भएको छ । एनबि बैंकका नालायक सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको नाम लिँदै संचालक समितिको बैंठकमा बंगालीहरूको सातो लिएका छन् ।

केही संचालक र लगानीकर्ताहरूले ढुंगानाको सीइओको तेस्रो कार्यकाल नथप्न भन्दै राष्ट्र बैंकमा उजुरी दिएपछि राष्ट्र बैंकले संचालक समितिलाई पत्राचार गरेपछि सीइओ ढुंगानाले आफूलाई हटाए बैकलाई नै राष्ट्र बैंकमा बmुझाउने धम्की दिएको एक संचालकले बताए । बंगालीहरूको ५१ प््रतिशत लगानी रहेको एनबि बैंकमा अध्यक्ष बंगाली रहेका छन् ।

राष्ट्र बैंकको निर्देशन र नयाँ वाफियाका कारण आधा दर्जन सीइओहरूको जागिर गए पनि हिमालयन बैंकका सीइओ अशोक राणा र ज्ञानेन्द्र ढुंगानाको कार्यकाल थप गरिएको छ । एनबि बैंकमा बंगलादेशबाटै डिपुटी सीइओ ल्याएपछि ढुंगाना र संचालक समितिबीच चर्को विवाद उत्पन्न भएको छ ।

सीइओ ढुंगानाले राष्ट्र बैंकका गभर्नर डा. नेपालको नाम भजाएर बंगाली संचालकहरूलाई धम्क्याएर आफ्नो कार्य सफल पार्ने काम गरे पनि राष्ट्र बैंक निरिह भएर चुप लागेर बसेको भेटिएको छ ।

पूर्व गभर्नर एवं अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको एक कार्यक्रममा नाम नै तोकी एनबि बैंकका सीइओ ढुंगानाको बारेमा कारबाही गर्न आफू छेउमै रहेका गभर्नरलाई निर्देशन दिएका थिए । तर गभर्नरर डा. नेपालले पूरा गरेको देखिँदैन ।

रक्सी र तरुनी भएपछि जे पनि गर्न थयार एनबि बैंकका सीइओ ढुंगानालाई अब अर्थमन्त्री डा. खतिवडाले नै कारबाही गर्ने हो कि ?

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा