• होमपेज
  • समाचार
  • गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता

गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता

  • सोमवार, जेष्ठ १४, २०७५
गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । यी दुई बैंकबीच ओम डेभलपमेण्ट बैंकले “गरिमा रेमिट’’सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ओम डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात ओम डेभलपमेण्ट बैंकका ५२वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा