• होमपेज
  • समाचार
  • प्राइम बैंकमा नयाँ सञ्चालक

प्राइम बैंकमा नयाँ सञ्चालक

  • सोमवार, जेष्ठ १४, २०७५
प्राइम बैंकमा नयाँ सञ्चालक

प्राइम कमर्सिलय बैंकले नयाँ सञ्चालक नियुक्त गरेको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिले नयाँ स्वतन्त्र सञ्चालकमा मंगला श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।

बैंकमा अध्यक्ष उदयमोहन श्रेष्ठ रहेका छन् भने अन्य सञ्चालकमा राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्रचार्य,श्याम बहादुरर श्रेष्ठ,उत्तम नारायण श्रेष्ठ र गजेन्द्र विष्ट रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा