• होमपेज
  • समाचार
  • हुलाक बचत बैंक खारेज गरिने

हुलाक बचत बैंक खारेज गरिने

  • मङ्लबार, जेष्ठ १५, २०७५
हुलाक बचत बैंक खारेज गरिने

सरकारले हुलाक बचत बैंक खारेज गर्ने निर्णय गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हुलाक बचत बैंक खारेज गर्ने र सो बैंकमा रहेको सञ्चित रकमलाई वाणिज्य बैंकहरुमा राख्ने व्यवस्था गरिने बताए ।

यो बैंकमा कुल दुई अर्ब आठ करोड ४० रुपैया निक्षेप  रहेको छ । २०३३ सालमा स्थापना भएको हुलाक बैंकका कुल ११७ कार्यालयमध्ये ६८ वटाले बैंकिङ कारोबार गर्दै आएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि