अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल
अजोड इन्स्योरेन्स लिमिटेड Ajod Insurance Company र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । सम्झौतामा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अजोडको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, […]