• होमपेज
  • बीमा
  • गुराँस लाइफको सीईओमा बिपिन कुमार लाल नियुक्त

गुराँस लाइफको सीईओमा बिपिन कुमार लाल नियुक्त

  • सोमवार, कार्तिक १, २०७८
गुराँस लाइफको सीईओमा बिपिन कुमार लाल नियुक्त

राँसलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त भएका छन् ।

असोज  ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले कार्तिक ३ गतेदेखि  लागु हुने गरि लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर लालको  एलआइसी नेपालमा विभिन्न तहमा रहेर  १८ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि