• होमपेज
  • बीमा
  • शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

  • आइतवार, कार्तिक २१, २०७८
शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले मंसिर ५ गतेदेखि ८ गतेसम्म कम्पनीको बीमा अभिकर्ता भई काम गर्न ईच्छुक व्यक्तिहरुको लागि उक्त ४ दिने तालिम गर्न लागेको जनाएको छ । तालिम जुम मार्फत संचालन हुनेछ ।

ईच्छुक व्यक्तिहरुले कासर्तक २७ गते बेलुका ५ बजेसम्म कम्पनीको इमेल मार्फत निवेदन दिन कम्पनीले आग्रह गरेको छ । निवेदनमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी ठेगाना र माबाइल नम्बर, शैंक्ष्कि योग्यताको लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार