• होमपेज
  • बीमा
  • सिटिजन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

  • शनिबार, कार्तिक २०, २०७८
सिटिजन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इज्स्योरेन्स कम्पनीको चन्द्रौटा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई सिटिजन सुरक्षा बीमा अन्तर्गत मृत्यु दाबी वापतको १ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सहज बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रौटा शाखाको सम्झौता अनुसार बीमित लिला सोमैको १ लाख रुपैयाँको ऋणको बीमा भएको थियो । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

कम्पनीले सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने गर्दछ ।

कम्पनीले उक्त रकम सहकारीका सचिव , कम्पनीका चन्द्रौटा शाखा प्रबन्धक , सहकारीका व्यवस्थापक ,सचिव र सदस्य लगायतको उपस्थितिमा जनप्रतिनिधि राम बहादुर चौधरी र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मन मरासिनीले बीमित लिला सोमैको हकवाला भिम बहादुर सोमैलाई हस्तान्तरण गरेका हुन्

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि