• होमपेज
  • बीमा
  • ज्योती लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

ज्योती लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

  • सोमवार, कार्तिक १५, २०७८
ज्योती लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

ज्योती लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस ५ प्रतिशत र करसहित ५.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

Facebook Comments

सम्बन्धित समाचार