सनराइज बैंकद्वारा ३ अर्ब रकम बराबरको ऋणपत्र जारी
सन्राइज बैंक लिमिटेडको रु.१,००० अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०।२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी रु.३ अर्ब रकम बराबरको ऋणपत्र मिती २०७६÷७÷२० गते देखि निष्काशन गरिदै छ । निष्काशन चाडोंमा २०७६/७/२४ गते र ढिलोमा २०७६/८/१९ गते सम्म खुल्ला रहनेछ । रु.३ अर्ब मध्ये १२,००,००० कित्ता बराबरको रु.१,२०,००,००,००० (अक्षरुपी एक अर्ब बीस […]