• होमपेज
  • शेयर मार्केट
  • सांंग्रिला डेभलपमेण्ट बैंकको लाभांश प्रस्ताव

सांंग्रिला डेभलपमेण्ट बैंकको लाभांश प्रस्ताव

  • आइतवार, फाल्गुन १६, २०७७
सांंग्रिला डेभलपमेण्ट बैंकको लाभांश प्रस्ताव

सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष ०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको फागुन १६ गतेको सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि