कामना सेवा बिकास बैंकको ऋणपत्र २०८७” सूचीकृत
कामना सेवा विकास बैंक लिमिटेडले मिती २०७७÷१०÷२२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य रु. १००० कायम भएको कुल १०,००,००० कित्ता थान “९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७“ (ऋणपत्र), नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७८÷०३÷१० गते देखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ । असार ०९ गते बुधबारका दिन बैंकका […]