• होमपेज
  • शेयर मार्केट
  • सीईओ छनोटको लागि नेप्सेमा ५ जनाको अन्तरवार्ता आइतबार

सीईओ छनोटको लागि नेप्सेमा ५ जनाको अन्तरवार्ता आइतबार

  • शुक्रबार, पुस २३, २०७८
सीईओ छनोटको लागि नेप्सेमा ५ जनाको अन्तरवार्ता आइतबार

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट मा परेको छ ।

(सीईओ) बन्न छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेकाहरुलाई छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको हो ।

कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा। रमेश भण्डारीको नाम सर्टलिस्टमा परेको छ ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएपनि सीईओ नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि