• होमपेज
  • Uncategorized
  • समाचार प्रभावः ‘भण्डारा महोत्सव’ राजश्व कार्यालयमा दर्ता

समाचार प्रभावः ‘भण्डारा महोत्सव’ राजश्व कार्यालयमा दर्ता

  • आइतवार, अशोज २२, २०७४
समाचार प्रभावः ‘भण्डारा महोत्सव’ राजश्व कार्यालयमा दर्ता

बिकास पौडेल,

चितवन, असोज २२–

दर्ता विना नै संचालनमा आएको ‘भण्डारा महोत्सव’ अन्ततः राजश्व कार्यालय भरतपुरमा दर्ता भएको छ ।

केहीदिन अघि नारायणी अनलाईनले ‘दर्ता बिना ‘भण्डारा महोत्सव’ संचालन, कारवाही गर्ने राजश्व कार्यालयको चेतावनी’ शीर्षकमा समाचार प्रकाशन गरेपनि महोत्सव आयोजक टिमले आज (आईतबार) राजश्व कार्यालय भरतपुरमा दर्ता गराएको हो । महोत्सव संचालक समितिले २७ लाख अनुमानित आयसहित ६० हजार रुपैयाँ धरौटी राखेर दर्ता गरेको आन्तरिक राजश्व कार्यालय भरतपुरका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । नारायणी अनलाईनको समाचारका कारण आन्तरिक राजश्व कार्यालयले ताकेता गरेपछि महोत्सव संचालक समिति दर्ता प्रक्रियामा गएको हो ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ५ मा बिहीबारबाट पहिलो पटक ‘भण्डारा साँस्कृतिक महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७४’ सुरु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि