• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

  • आइतवार, फाल्गुन १३, २०८०
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

“स्वस्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ फागुन १२ गते शनिवार भरतपुर चितवनमा सम्पन्न बैंकर्स फुटसल प्रतियोगिताको कामना सेवा बिजेता बनेको हो ।


विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउदै उपाधी जितेको छ । बिजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार