• होमपेज
  • समाचार
  • लोकतान्त्रिक (फोरम) चितवनले गर्‍यो उम्मेद्वार सिफारिस (नामसहित)

लोकतान्त्रिक (फोरम) चितवनले गर्‍यो उम्मेद्वार सिफारिस (नामसहित)

  • आइतवार, अशोज २२, २०७४
लोकतान्त्रिक (फोरम) चितवनले गर्‍यो उम्मेद्वार सिफारिस (नामसहित)

चितवन, असोज २२–

आसन्न प्रतिनिधि तथा प्रदेश सभाका लागि नेपाल लोकतान्त्रिक फोरम, चितवनले उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला समितिले प्रतिनिधि सभाको लागि दुई निर्वाचन क्षेत्रबाट तीन÷तीन जना र एक क्षेत्रबाट एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ ।

सिफारिस अनुसार प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरी, प्रमोदकुमार महतो र फूलमाया श्रेष्ठ रहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट निरु कार्की, सुनबहादुर चेपाङ, कमानसिंह चौधरी, क्षेत्र नम्बर ३ बाट राजु पौडेल रहेका छन् । त्यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ मागर महतो, अनिल तामाङ र शोभनीदेवी थरुनीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरीले जानकारी दिए ।

यस्तै प्रदेश सभा तर्फको उम्मेद्वार सिफारिस भोली गरिने अध्यक्ष चौधरीले जानकारी दिए । उम्मेद्वार सिफारिसका लागि पार्टीकी केन्द्रीय सदस्य निरु कार्कीको विशेष उपस्थितिमा बैठक बसेको थियो । चितवनमा मसिंर २१ गते निर्वाचन हुने भएपनि अहिले जिल्लाका दलहरु धमाधम उम्मेद्वार सिफारिस गर्न थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि