म्याड र मेड्रिड चितवनद्धारा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण
चितवन,भदौ २९ – बालमैत्री शासन, बालअधिकारको सम्मान भन्ने नाराका साथ बिहिबार राष्ट्रिय बाल दिवस मनाइएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने चितवनका संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । बाल दिवसकै अवसरमा पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको मेक अ डिफरेन्ट (म्याड) र मेड्रिड फ्यान क्लब नेपाल चितवनले संयुक्त रुपमा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी […]