• होमपेज
  • Uncategorized
  • सप्तरीमा ​माओवादीका उपमेयर उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि..

सप्तरीमा ​माओवादीका उपमेयर उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि..

  • शुक्रबार, भदौ ३०, २०७४
सप्तरीमा ​माओवादीका उपमेयर उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि..

सप्तरी,भदौं ३०-

दुई नम्बर प्रदेशमा एमालेको पक्षमा जनलहर बढेको एमालेको दावी छ । उपमेयरका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि एमालेको लोकप्रियता बढेको एमाले नेताले वताएका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहनुभएका वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टी प्रवेश गराउनुभएको छ ।

Facebook Comments

सम्बन्धित समाचार