डिशहोमले क्रिकेट खेलाडीलाई दियो नगद पुरस्कार
डिशहोमले पुरस्कार जित्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको छ । डिशहोमको आफ्नै कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव–पारस खड्का, मुख्य प्रशिक्षक–मोन्टी देसाई, कप्तान–रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरू पनि उपस्थित भएका थिए । आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा […]