• होमपेज
  • देश
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने

  • शुक्रबार, जेष्ठ २५, २०८१
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ ।

बैंकको कोर बैंकिङ सिस्ट को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज ९जेठ २५० राति ११ बजेदेखि ११।३० बजेसम्म र शनिबार ९जेठ २६० राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार