पूर्वराजाका तस्विर र फोहोर नोट नचल्ने
राष्ट्र बैंकले पूर्व राजाहरुको तस्बिर अंकित नोट प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ। आइतबार जारी गरेको नेपाल राष्ट्र बैंकले परिपत्रमा पूर्व राजाका तस्बिर अंकित नोट पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले पुराना झुत्रिएको, मक्किएको, जलेको, गलेको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने […]