• होमपेज
  • बीमा
  • युनियन लाईफ इन्स्योरेन्सको नाफा ९ करोड ७० लाख

युनियन लाईफ इन्स्योरेन्सको नाफा ९ करोड ७० लाख

  • आइतवार, साउन ३२, २०७७
युनियन लाईफ इन्स्योरेन्सको नाफा ९ करोड ७० लाख

युनियन लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्म ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ७५/७६ मा कम्पनीले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार खुद बीमा शुल्क आर्जन रकम २ अर्ब ९४ करोड बाट वृद्धि भएर आर्थिक वर्ष ७६/७७ मा ४ अर्ब ५० करोड पुगेको छ ।

१ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख पुगेको छ । त्यस्तै जीवन बीमा कोष २ अर्ब १४ करोड बाट वृद्धि भएर ४ अर्ब २८ करोड पुगेको छ। खुद मुनाफा ६ करोड ८९ लाख बाट वृद्धि भएर ९ करोड ७० लाख पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि