• होमपेज
  • समाचार
  • सम्पादक आचार्यलाई विदाई तथा शुभकामना

सम्पादक आचार्यलाई विदाई तथा शुभकामना

  • मङ्लबार, भदौ २, २०७७
सम्पादक आचार्यलाई विदाई तथा शुभकामना

मुनाल मिडिया प्रा.लि.बाट वि.सं. २०७३ सालदेखि निरन्तर रुपमा सञ्चालित रहेको डब्लुनेपाल डटकममा स्थापना कालदेखि सम्पादक तथा प्रबन्ध निर्देशकका रुपमा यस मिडियालाई महत्वपूर्ण साथ र सहयोग दिँदै आउनु भएका श्री भूपेन्द्र आचार्यज्यूले आफ्नै अनलनाइन स्थापना गर्नु भएको हुँदा उहाँले मिति २०७७/०५/०१ गतेका दिन उहाँले दिनु भएको राजिनामा २०७७/०५/०२ गते बसेको सञ्चालक समितिलेको बैठकले स्वीकृत गरी विदाई गरिएको छ । र उहाँको आगामी दिनहरुमा सफलता मिलोस भन्ने अपेक्षा गर्दछौं ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि