डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा Dynamic Combo Pack
डिशहोम फाईबरनेटले Dynamic Combo Pack Offer अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट बार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनुहुनेछ । यो सुविधा २५ एमबिपिएस वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ । साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक […]