• होमपेज
  • समाचार
  • एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने

  • मङ्लबार, चैत्र १, २०७८
एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने

स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो। नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ। म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ।

त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता तोकिएको छ। सबै गरेर प्रतिव्यक्ति म्यादी प्रहरीले ४३ हजार बढी रुपैँया पाउनेछन्। म्यादी प्रहरीमा भर्ना हुन् १८ देखि ५४ वर्ष हुनुपर्ने बताइएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा