• होमपेज
  • मनोरञ्जन
  • अस्मिता अधिकारीको स्वरमा ‘ मैले फेर्ने सास’ गीत सार्वजनिक

अस्मिता अधिकारीको स्वरमा ‘ मैले फेर्ने सास’ गीत सार्वजनिक

  • मङ्लबार, चैत्र १, २०७८
अस्मिता अधिकारीको स्वरमा ‘ मैले फेर्ने सास’ गीत सार्वजनिक

विगत केहि समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गीतकार पूनम मोथेको शव्दमा  ‘मैले फेर्ने सास’ बोलको गीत सार्वजनिक भएको छ । जसमा स्वर अस्मिता अधिकारीको छ भने संगीत राज कुमारको रहेको छ । नेपाली संगीत क्षेत्रमा गरेको लगानी अधिकांशको फिर्ता नहुने वर्तमान अवस्थालाई बुझ्दाबुझ्दै पनि नेपाल अनि नेपाली संगीत क्षेत्रको माया साथै यो क्षेत्रलाई केहि योगदान दिन सकियोस भन्ने हेतुले गीतकार पूनमले आफ्नै लगानीमा निरन्तर गीतहरु निकाल्दै आईरहनुभएको छ ।
अमेरिकामा बसोबास गर्दै आईरहनुभएकी गीतकार पूनम मोथेले यसअघि पनि सयौँ जुनि , पहिलो माया , झुठो रैछ तिम्रो माया , जान्न आमा परदेशमा लगायतका गीतहरु बजारमा ल्याईसक्नुभएको छ । जसमा पहिलो माया, सयौँ जुनि लगायतका गीतहरु हिट पनि भएका छन् । आफ्नै युट्युब च्यानल पूनम मोथे अफिसियलबाट आफ्ना  गीतहरु सार्वजनिक गर्दै आईरहनु भएकी पूनमले प्रस्तुत गीत ‘मैले फेर्ने सास’ पनि सोही च्यानलबाट सार्वजनिक गर्नु भएको छ ।
लगानी गरेअनुसारको प्रतिफल आएपनि , नआएपनि आगामी दिनमा पनि सांगीतिक यात्रालाई निरन्तरता दिने बताउने पूनमका अविरल माया , तिमी मेरो खास हौ लगायतका गीतहरु रिलिजको क्रममा छन् ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि