• होमपेज
  • समाचार
  • सिजी ब्राण्डले सुरु गर्याे फ्रि एसि सर्भिस क्याम्प २०२२

सिजी ब्राण्डले सुरु गर्याे फ्रि एसि सर्भिस क्याम्प २०२२

  • मङ्लबार, चैत्र १, २०७८
सिजी ब्राण्डले सुरु गर्याे फ्रि एसि सर्भिस क्याम्प २०२२

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले यहि फागुन २५ देखि सिमित अवधिकोलागि नेपाल अधिराज्य भरी फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ । यो क्याम्पमा तपाईहरुको घरमा रहेको कुनै पनि ब्राण्डको ए.सि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।

उक्त क्याम्पमा तपाईहरुले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसि सँग सिजी. ब्राण्डको नयाँ ए.सि साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा तपाईहरुको एसिको उचित मुल्यांकन गरि तपाईको घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो । यति मात्र नभएर तपाईले नयाँ एसि खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिदा २१ प्रतिशत सम्मको विशेष छुट रहेको छ । ति एसिहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ ।

ए.सि.को स्पेयरपार्टमा ५० प्रतिशत सम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यी सबै सुविधाहरु लिनको लागि तपाईले ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा केवल एक फोन गरि वा [email protected] मा इमेल गरि रजिष्ट्रेशन गर्नु पर्ने कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा