सेनामा खुल्यो २६ सयलाई जागिर, सिपाहीदेखि मालीसम्म माग
काठमाडौं,असोज २२- नेपाली सेनाले २६ सय १ जनालाई रोजगारीका लागि आवेदन माग गरेको छ । सेनाले सहायक पण्डितदेखि मालीसम्मका लागि जागिर खुलाएको हो । सेनाले सहायक पण्डित हूद्दा, अमल्दार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, कूचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोवी, सिकर्मी, मालीमा जागिर खुल्लाएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ । सेनाले सबैभन्दा धेरै सैन्य (सिपाही)मा २३ […]