धर्मनिरपेक्षता खारेज गर्नुपर्छ
संविधानसभामार्फत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन भएपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । दोस्रो जनआन्दोलन पश्चात पुनस्थापित संसदले २४० बर्ष लामो राजतन्त्र हटाएर मुलुकलाई गणतान्त्रिक बनायो । तर, अहिले पनि राजसस्था, धर्म निरपेक्षता र संघियता नेपालमा काम छैन भन्ने राजनीतिज्ञ र राजनीतिक दलहरु यदाकदा पाइन्छन । ति मध्यका एक हुन, राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष […]