प्रदेश नं. १ मा गरिमा विकास बैंकका आठ शाखा संचालनमा
गरिमा विकास बैंक लिमिटेडले प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ र सुनसरी जिल्लाका आठ स्थानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको छ । बैंकले झापाको विर्तामोड, बूधबारे र बनियानी, मोरङको विराटनगर, विराटचोक र टंकीसिनवारी र सुनसरीको इटहरी र धरानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको हो । गत चैत्र २१ गत विराटनगर, वैशाख […]