डि.पी खनालको शब्द र कल्याण सिंहको संगीतमा ‘पिरतीको भिसा’ ( भिडियो )
गायक सुन्दर “भिकेटी” र गायिका ममता गुरुङको सुमधुर स्वरमा रहेको गीत ‘पिरतीको भिसा लगाईदेउ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार डि.पी खनालको शब्द,कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजम रहेको गीतको भिडियोमा “टिम कार्टुन” को साथमा टिकटक क्विन समिक्षा बस्नेत,करिश्मा सिंह ठकुरी,बिना राउत,युशला ओली लगायतलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको […]