• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित

गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित

  • आइतवार, पुस ५, २०७७
गायिका भावना उपाध्ययको आवाजमा”अपाङ्ग” भिडियो सहित

नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ ।

शारिरिक रुपमा ”अपाङ्ग” भएपनी जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफु तयार रहेको कुरा गायिका भावनाले गीत मार्फत ब्यक्त गरिएको छ । अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पिडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ  । अर्जुन पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

नविन गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”अपाङ्ग”गीतको भिडियोमा भावना , पुर्ण , सवनम , सन्ध्याको अभियन रहेको छ ।

”अपाङ्ग” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि