• होमपेज
  • मनोरञ्जन
  • पुजन काफ्लेको मेरो सासको आवज (भिडियो)

पुजन काफ्लेको मेरो सासको आवज (भिडियो)

  • शनिबार, पुस ४, २०७७
पुजन काफ्लेको मेरो सासको आवज (भिडियो)

गायिका पुजन काफ्लेको स्वरमा नयाँ गीत मेरो सासको आवाज हौं तिमी सार्वजनिक भएको छ ।

आईतवार सामाजिक सञ्जालबाट मेरो सासको आवाज सार्वजनिक गरिएको हो । गीतले प्रेम भावलाई व्यक्त गरिएको छ । पुजनले प्रेम गीतमा आफ्नो स्वरको माधुर्यता पोखेकी छन् ।

आफुले मन पराएको मान्छेसँगको सामिप्यता र प्रेमलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । एस पि सागरले रचेको शब्दलाई ईन्द्र आरपिले संगीतवद्ध गरेका हुन् ।

बुद्ध स्याङ्बाले उक्त गीतलाई एरेञ्ज गरेका छन् । गीतमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय रहेको छ । सेर बहादुर बिसीले निर्देशन गरेको भिडियोमा शिवन पोखरेलको कोरियोग्राफि रहेको छ ।

अजय रेग्मीले खिचेको गीतलाई सुधन बस्नेतले सम्पादन गरेका छन् । सार्वजनिक गीतलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि