• होमपेज
  • म्यूजिक भिडियो
  • डि.पी खनालको शब्द र कल्याण सिंहको संगीतमा ‘पिरतीको भिसा’ ( भिडियो )

डि.पी खनालको शब्द र कल्याण सिंहको संगीतमा ‘पिरतीको भिसा’ ( भिडियो )

  • शनिबार, पुस ४, २०७७
डि.पी खनालको शब्द र कल्याण सिंहको संगीतमा  ‘पिरतीको भिसा’ ( भिडियो )

गायक सुन्दर “भिकेटी” र गायिका ममता गुरुङको सुमधुर स्वरमा रहेको गीत ‘पिरतीको भिसा लगाईदेउ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार डि.पी खनालको शब्द,कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजम रहेको गीतको भिडियोमा “टिम कार्टुन” को साथमा टिकटक क्विन समिक्षा बस्नेत,करिश्मा सिंह ठकुरी,बिना राउत,युशला ओली लगायतलाई फिचरिङ गरिएको छ ।

नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको यस भिडियोलाई  गम्भीर बिस्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन । डश म्युजिकको प्रस्तुति रहेको “पिरतीको भिसा”लाई “डश म्युजिक नेपाल” को आफ्नै यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि