• होमपेज
  • म्यूजिक भिडियो
  • गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए’ भिडियो सहित

गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए’ भिडियो सहित

  • मङ्लबार, माघ १३, २०७७
गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए’ भिडियो सहित

गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ ।  गीतको भिडियोमा  मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ ।

निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ  ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार