• होमपेज
  • मनोरञ्जन
  • समिरको ‘काफल गेडी कुटुक्कै’ मा सुशान्त र एलिशा ( भिडियो )

समिरको ‘काफल गेडी कुटुक्कै’ मा सुशान्त र एलिशा ( भिडियो )

  • आइतवार, पुस २६, २०७७
समिरको ‘काफल गेडी कुटुक्कै’ मा सुशान्त र एलिशा  ( भिडियो )

गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ। जसमा चर्चित गीतकार  डि.पी खनालको शब्द रचना, शकंर थापा “स्माईल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

अन्तरराष्ट्रियरुपमा चर्चा कमाएका चर्चित डान्सर सुशान्त खत्री र एलिशा राईको दमदार नृत्य रहेको भिडियोमा  राजिव समरको  निर्देशन   सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ ।

सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको ‘काफल गेडी कुटुक्कै’को   भिडियोलाई डश म्युजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ । सुशान्त खत्री र एलिशा राईको नै अभिनय रहेको गायक समिर मोक्तानको यस अघिको गीत निरमायालाइ दर्शकले अत्याधिक मन पराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि