• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

  • आइतवार, माघ १८, २०७७
गायिका संगीता पौडेल पाण्डेको आवाजमा “ चौबन्दी चोली” सार्वजनिक

गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ  । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । “ चौबन्दी चोली”  गीतको भिडियोमा सन्तोष कटुवाल र दिपिका  लिम्बुको फिचरिङ भिडियोमा रहेको छ ।

“ चौबन्दी चोली”  गीताको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार