पेजेण्ट डाइरेक्टर निशु झा सम्मानित
नेपालमा लोकप्रिय हुदै गएको सौन्दर्य प्रतियोगिताहरुलाई बिस्वस्तरिय बनाउने, सौन्दर्य ब्यबसायीकर्मीहरुको क्षमता अभिबृदी गर्ने तथा उनीहरुलाई ब्यबसायिक बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउन लामो समय देखि योगदान पुर्याउदै आएका पेजेण्ट डाइरेक्टर निशु झा सौन्दर्य प्रतियोगिताको माध्यम मार्फत मुलुकलाइ आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रमा बिसेष योगदान पुर्याउदै आएका व्यक्तित्वको रुपमा मुलुकभर परिचित छन् l उनको यहि […]